• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: आराम...


छोरो पढ्न छोडेर मजाले आराम गरीरहेको थियो:-
बाऊ- ओई, त पढ्न किन जादैनस ?
छोरा- पढेर के हुन्छ ?
बाऊ - तैले राम्रो अंक पाउछस।
छोरा - अनि त्यसपछी के हुन्छ??
बाऊ - राम्रो जागीर र तलब पाउछस।
छोरा - त्यसपछि के हुन्छ र??
बाऊ - नया कार र ठुलो घर हुन्छ।
छोरा - त्यसपछि नि ??
बाऊ - त्यसपछि तलाई आराम हुन्छ।
...
छोरा - तपाईं लाइ के लाग्छ?? अहिले चाही म उफ्रिदैछु??